कर्मचारी समायोजन अध्यादेशप्रति काङ्ग्रेसको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत हुने क्रममा विरोध जनाएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्ने समयमा काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । काङ्ग्रेस सांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्न समय दिनुभएको भएको थियो … Continue reading कर्मचारी समायोजन अध्यादेशप्रति काङ्ग्रेसको विरोध